कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?
काठमाडौँ | राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार भएको भेटमा समसामयिक परिस्थितिका बारेमा विमर्श भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले...