कर्मचारीले राजनीति गरे ‘बर्खास्त’, सबै ट्रेड युनियन खारेज
भदौ २९, काठमाडौं । कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ ।
सामान्य...