असार २७, काठमाडौँ । कतारी कम्पनी नास्सिर अल अली इन्टरप्राइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिएको छ ।खान कम्पनीका...