जब ऋणमा डुबेका श्रमिकले खानी खोतल्दा ८० लाखको हिरा फेला पारे ..
साउन १०, काठमाडौँ । एक भारतीय श्रमिकको भाग्य रातारात बदलिएको छ।
मध्यप्रदेशको एक खानीमा काम गर्ने क्रममा उनले ठूलो हिरा भेट्टाएका हुन्।
उनले खोतलेको १९.२२ क्यारेटको हिराले सरकारी लिलामीमा ८० लाख भारु...