२० रुपैयाँको मुद्दामा २२ वर्षपछि फैसला : ब्याससहित भुक्तानी गर्न आदेश
साउन २७, काठमाडौं | भारतको एकजना पुरुषले झण्डै बाइस वर्षपछि रेलवे टिकटको पैसा बढी तिर्नुपरेकाे मुद्दा जितेका छन् ।
पेशाले वकिल तुंगनाथ चतुर्वेदीले सन् १९९९ मा किनेका दुईवटा रेलवे टिकटको मूल्य...