रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि…
काठमाडौँ । शुक्रबार बेलुका उच्च अदालतको आदेश आएको करिब एक घन्टामै नेपाल प्रहरी रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न पुग्यो । साढे ७ बजे उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई...