भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत, ५ अध्यादेश अघि बढाइने
काठमाडौँ । सत्ता साझेदार दलहरुबीच भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ। सरकारले भूमिबाहेक पाँच अध्यादेश संसदबाट पास गर्न सहमत भएका बताए | भूमिबाहेकका अध्यादेशहरु २१ गतेको प्रतिनिधि सभा र...