के भन्छन्, कर्णालीका प्रत्यक्ष महिला उम्मेदवार गोमा र कुन्ती ?
कात्तिक २४, काठमाडौँ | पौराणिक पात्रमा आधारित नाम गोमा र कुन्ती आफैँमा सुसंस्कृत र परिचित नाम हुन् । हरेक परिवारले आफ्नो नवआगन्तुक सन्तानलाई समाजले यस्तै पौराणिक नामले चिनोस्, कामले चिनोस्...