हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर
साउन १, चितवन | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताउनुभएको छ ।
चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय...