ज्वालामुखी गाउँपालिकाको ताजा मतपरिणाम: वडा नम्वर २ मा माओवादीको अग्रता (ताजा अपडेट)
जेठ १, काठमाडौँ । ज्वालामुखी गाउँपालिकाको १ नम्वर वडाको मतगणना सम्पन्न भई अहिले २ नम्बर वडाको मतगणना जारी छ । ज्वालामुखी १ मा वडाध्यक्षका उम्मेदवार कृष्ण गिरी ५०२ मत पाएर...