ढुंगाना र रिजाल काँग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित
मङ्सिर २६, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्। प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल...