२४ औं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन :ऊर्जामन्त्री खड्का
काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरुले पूरा गर्न नसेको गुनासो गरेका छन् । आइतबार काठमाडौँमा...