चार देशका राजदूतले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे
पुस २३, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि नियुक्त प्रजातान्त्रिक जनगणतन्त्र...