खर्च कम र काम दोब्बर गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन
भदौ २२, काठमाडौं | प्रधानमन्त्री केपी ओलीले खर्च कम र काम दोब्बर गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले काम नगर्ने तर अधिकार प्राप्तिको नाममा आन्दोलन गर्ने कर्मचारीहरुलाई कडा कारबाही गर्ने...