नयावानेश्वरमा तरुण दल र प्रहरीबीच झडप, ३ दर्जनभन्दा बढी घाइते
साउन ५, काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
झडपमा तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन...