१५ टुहुरा बालबालिकाका अभिभावक बने पूर्व गृहमन्त्री शर्मा
वैशाख ६, रुकुम | प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुुभएको छ ।
ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् ।
पूर्वमन्त्री शर्माले बालबालिकालाई विद्यालय...