भारतीय मन्त्रि स्वराजको राष्ट्रपतिसँग भेट
माघ १९, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले आज अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक...