वर्षमान पुनले उद्घाटन गरे रोल्पा नगरपालिका ४ को वडा कार्यालयको नयाँ भवन
मनिषा राई/माघ ५, रोल्पा ।रोल्पा नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ ।
भवनको आज पूर्व अर्थमन्त्री एवं रोल्पाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य वर्षमान पुनले उद्घाटन गर्नुभएको हो । भवन...