सरकार गठन र पार्टी एकता सँगसँगै: महासचिव पोखरेल
मङ्सिर २९, काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको...