रौतहटको चारै क्षेत्रको नतिजा आयो, काँग्रेसलाई दुई क्षेत्र, एक/एक क्षेत्रमा माओवादी र राजपा
मङ्सिर २४, गौर, रौतहट (रासस) | रौतहटको प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको चारवटै क्षेत्रको नतिजा सार्वजनिक भएका छन् । दुईवटा क्षेत्रमा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ भने राजपा र माओवादीले एक÷एक...