सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि भागाभाग
मङ्सिर ५, काठमाडौं । काठमाडौंको रामशाह पथस्थित सर्वोच्च अदालतमा बम भएको हल्लापछि भागाभाग भएको छ ।
अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा अदालतमा बम भएको एसएमएस पठाएपछि भागदौड मच्चिएको हो । सर्वोच्च अदालतका...