पूर्वप्रधानमन्त्री चन्द छोरा जयन्त सहित प्रत्यक्ष उम्मेदवार
नरी बडु । असोज २६, बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीले बैतडीबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्यका लागि...