निर्वाचनलाई पवित्र तुल्याउन कुनै कसर बाँकी राख्दैनौँ: आयुक्त शर्मा

असोज २२, काठमाडौँ । निर्वाचन आयुक्त इला शर्माले आगामी मंसिरमा हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पवित्र तुल्याउन निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ...