प्यूठानमा एमाले पहिलो, माओवादी केन्द्र दोश्रो र राजमो तेश्रो (कसको अग्रता कति ?)
असार १६, प्यूठान | प्यूठानमा जारी मतगणनामा नेकपा एमालेले पहिलो स्थानमा छ भने माओवादी उसलाई पछ्याईरहेको छ ।
प्युठानका बिभिन्न स्थानीय तहको मतगणनाको परिणाम अनुसार एमालेले ६, माओवादी केन्द्रले ४, राजमोले...