पोखरा-लेखनाथ महानगर कार्यपालिकामा एमाले विजयी
जेठ २७, पोखरा । पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
गएराति सम्पन्न मतपरिणाममा पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी...