जिसस डडेल्धुरा गठनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक
साउन १६, डडेल्धुरा । डडेल्धुरा जिल्लाको जिल्ला समन्वय समिति गठन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
राजनीतिक दलहरुसँग समन्वय गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार निर्वाचन...