बैशाख २१, दाङ । तुलसीपुर उपमहानगरपालिका–५ बस्ने करिब ४० वर्षीय रत्नबहादुर वली बेपत्ता हुनुभएको छ ।
मङ्गबार दिउँसो करिब ४ बजेदेखि बेपत्ता भएका वलीको हालसम्म कुनै पनि जानकारी नआएपछि उहाँका परिवार...