दोलखामा दलित महिला सदस्य निर्विरोध
वैशाख २०, दोलखा । स्थानीय निकायको निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार निर्विरोध भएका छन् ।
वैत्यश्वर गाउँपालिकाको वडा नं १ मा काँग्रेसको तर्फबाट दलित महिला...