सदरमुकाम नछाड्ने नेता सदरमुकामबाटै गाएब भएपछि…

दलसिंह गिरी/बैशाख १६, कालिकोट । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा आआफ्नो उम्मेदवारको बिजय सुनिश्चीत गराउने जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु गाउकेन्द्रीत हुदा जिल्ला सदरमुकाममा नेताको चहलपहल घट्दै...