भोलिबाट बहुमतीय प्रक्रिया सुरु हुन्छ: राष्ट्रपति

जेठ १७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा सहमतिको सरकार...