दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक
बैशाख ११, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै चुनावको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद...