कालोबजारी तथा भष्ट्राचारीलाई काबाहि गर्ने वाइसिएलको चेतावनी

सम्राट सिंह/चैत १, बझाङ । नेकपा माओवादीको सहायक संगठन वाइसिएल नेपालले कालोबजारी तथा भष्ट्राचारीलाई कार्बाहि गर्ने चेतावनी दिएको छ ।
मंगलबार वाइसिएल नेपाल बझाङको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन...