बिरोधका बाबजुत सदनमा संविधान संशोधन विधेयक पेस
पुस २४, काठमाडौँ | संविधान संशोधन विधेयकको कार्यसूचीमा संसद बैठक प्रवेश गर्नासाथ एमालेसहित विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
सभामुख ओनसरी घर्तीले बैठकको कार्यसूची अघि बढाएपछि विपक्षी सांसदहरुले नाराबाजीसमेत...