जनमोर्चाको मालारानी गाउँपालिकामा भेला तथा प्रशिक्षण
चैत १०, अर्घाखाँची । अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानलाई लिएर गाउँ दौडाहामा निस्किएको राष्ट्रिय जनमोचालाई पनि चुनाबी माहोलले छोएको छ ।
आसन्न स्थानिय निर्बाचनलाई केन्द्रित गरेर राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले यतिबेला जिल्लाका बिभिन्न...