मङ्सिर १४, पोखरा । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले पर्यटकीय नगरी पोखरालाई खेलकुद नगरीको रुपमा विकास गरिने बताउनुभएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन...