गृहमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ: एमाले
फागुन २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर फुयाँलले गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा माँग गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा...