आगो ताप्ने क्रममा मोवाइलको ब्याट्री पड्किंदा एकको मृत्यु, अर्का १ बालिका गम्भीर घाइते
पुस २७, विराटनगर । विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ, भने बालिका घाइते भएकी छन् । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा...