बैतडीमा जीपले मनोमानी भाडा असुली गर्दै, यात्रुहरु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य
मङ्सिर १८, बैतडी | ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य...