बैतडी: कार्यपालिकाका सदस्यहरुद्धारा नै निर्णय कार्यान्वयन गर्न नगर प्रमुखलाई ज्ञापन पत्र
कृष्ण बिष्ट | मङ्सिर १३, बैतडी | पाटन नगरपालिकामा नागरिकहरुका गुनासो बढ्दै गएपछि नगरपालिकाको बैठकले गरेका निर्णय कार्यान्वयनको माग गर्दै नगर कार्यापालिकाका सदस्यहरुले बुधबार नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।...