विदेश जान तयार सापकोटा सुटकेस सहित ६ दिनअघि चितवनबाट बेपत्ता, आज तेह्रथुममा भेटिए
मङ्सिर १, चितवन (रासस) | छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा फेला पर्नुभएको छ ।
कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी...