मंसिर ६, भक्तपुर । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको छ ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित घरबाट बुधबार करिब १५ लाख ९८ हजार ७५० रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले...