पाँचथरमा भब्यताका साथ मनाइयो फाल्गुनन्दको जन्मजयन्ती
कमल घिमिरे। कार्तिक २५।पाँचथर, १६ औँ राष्ट्रिय विभुती मुहिङगुम अङसीमाङ फाल्गुनन्दको १३४ औँ जन्मजयन्ति पाँचथरको फिदिममा विविध कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाइएको छ ।
अहिंसावादी,समाजसुधारक किरात धर्मका महागुरु...