श्रीमानको हत्या गरी ५ बर्षिय छोरी छाडेर श्रीमती फरार भएपछी…
जेठ ३१, ताप्लेजुङ | ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या...