असार २, पर्सा (रासस) | मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्रअर्र्थात् इद पर्व पर्सामा धुमधामले मनाइँदै छ ।
एक महिना लामो कठिन रमजान व्रत समापनका अवसरमा मनाइने यो पर्वमा...