जेठ १७, दाङ । गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीकाी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् ।
उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ ।...