सांसाद बजगाईंविरूद्व मन्त्री पाण्डेले दिए उजुरी
काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईंविरुद्ध शृङ्खलाबद्ध रूपमा कुप्रचार गरेको आरोप लगाउँदै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय...