लुटी खाने भाँडो बन्दै मनकामना मन्दिर
पूर्णप्रसाद मिश्र/वैशाख २ गोरखा | मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ ।
गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको...