भक्तपुरमा पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा शुरु
फागुन २७, भक्तपुर | यहाँ आउने पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा शुरु भएको छ ।
भक्तपुर पर्यटन विकास समिति र डा इवामुरा अस्पतालबीच आज सोसम्बन्धी सम्झौता भएको हो । सम्झौतानुसार अस्पतालले...