डोल्पा: ज्यान जोखिममा पारेर पढ्न बाध्य छन् त्रिपुरा माविका विद्यार्थी
फागुन २८, डोल्पा | यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुरा माध्यमिक विद्यालयका विद्यार्थी ज्यान जोखिममा पारेर पढ्न बाध्य भएका छन् ।
लगातार दुई वर्ष अघिदेखि जीर्ण भवनमा पढ्नु पर्ने बाध्यता भएकाले उनीहरुको...