खोटाङको बंसिलाघाट–चिसापानी मोटरबाटो सञ्चालनमा
चिसाङ शेर्पा/फागुन १६, खोटाङ | जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बंसिलाघाट–चिसापानी मोटरबाटो सञ्चालनमा आएको छ ।

बराहपोखरी गाउँपालिका–५ पौवासेरादेखी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीसम्मको २५ किलोमिटर मोटरबाटो मंगलबार प्रतिनिधिसभा सदस्य...